Rule 39
पुन विद्युत लाईन दिने
ऐनको दफा १९ को खण्ड (ग) वा (घ) बमोजिम विद्युत सेवा बन्द गरिएकोमा अनुमतिपत्र प्राप्त व्यक्तिले निर्धारण गरेको रकम ग्राहकले बुझाएमा पुन विद्युत लाईन दिइनेछ ।